कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पूर्व प्रधानमन्त्री खनालद्धारा मतदान

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
पूर्व प्रधानमन्त्री खनालद्धारा मतदान

पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिहान ८ः३० मा इलामबाट मतदान गर्नु भएको छ ।
पूर्व प्रम तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता खनालले इलामको सूर्योदय नगरपालिका ९ रम्फोकमा रहेको राष्ट्रिय आधाभूत बिद्यालयबाट मतदान गर्नु भएको हो ।
उहाले परिवार सहित केन्द्रमा पुगेर मतदान गर्नु भएको छ । मतदान पछि संचारकर्मी संग कुरा गर्दै खनालले मतदान गर्ने अधिकारबाट कोही बञ्चित हुन नहुने बताउनु भयो ।
उहाले देशमा गठबन्धनको अझै आवश्यक्ता रहेको बताउदै गठबन्धन्कै नेतृत्वमा आगामी सरकार बन्ने बताउनु भयो । उहाले भन्नु भयो‘देशलाई स्थाईत्व प्रदान गर्नका लागि यो निर्वाचन महत्वपूर्ण हुने छ ।’ उहाले बाहिर हल्ला भए जस्तो राष्ट्रपतिका लागि कुनै सहमती भैनसकेको बताउनु भयो ।खनालले भन्नु भयो‘त्यस्तो कुनै सहमति भएको छैन तर, अवसर नाए नाई चाहि भन्दिन ।’

TOP