कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको सूर्योदय ९ का प्रेम खड्काको घरमा आगलागि

  • प्रकाशित मितिः November 17, 2025
  • हाम्रो पालिका
इलामको सूर्योदय ९ का प्रेम खड्काको घरमा आगलागि

फिक्कल: आगलागीबाट सुर्योदय नगरपालिका ९ स्थित प्रेम खड्काको घर जलेर नष्ट भएको छ । गाइको गोठबाट शुरु भएको आगो घरमा पनि सल्किएकाले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपि दिलिप घिमिरेले बताए । आगलागीबाट गोठमा बाधिएको गाई घाइते भएको छ । बिहान साढे ३ बजेबाट शुरु भएको आगलागी सूर्योदय नगरपालिकाको दमकल सुरक्षाकर्मी र स्थानीयबासीको पहलमा नियन्त्रणमा आएको थियो । आगलागीबाट १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी १ घण्टा भित्रमा नियन्त्रणमा आएको थियो ।

TOP