प्रदेश जेनजी आन्दोलन : कोशीमा १० जनाको मृत्यु, ५ जनाको मात्रै सनाखत जीवनशैली इलामका १० वटै पालिकामा नेपाली सेना सहितको सुरक्षा प्रदेश १ इलामको सीमावर्ती छब्बिसे र माने भञ्ज्याङमा शसस्त्र प्रहरीको बीओपी कला / मनोरञ्जन कवि दिपेन्द्र आचार्यको ‘ब्यापार पृथ्वीको’ लोकार्पण कला / मनोरञ्जन कन्याममा एनपिएलको ट्रफी टुर अर्थ वाणिज्य इलामको रोङमा अलैँचीको बजारीकरण गर्न जिआइइएस प्रणाली जीवनशैली इलामको रोङमा ‘एक घर–एक श्रम’ अभियान जीवनशैली पत्रकार योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार पर्यटन सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग जीवनशैली आगलागिबाट चुलाचुलीमा तीन लाख बढीको क्षती
Hamropalika menu advertisement

आगलागिबाट चुलाचुलीमा तीन लाख बढीको क्षती

  • प्रकाशित मितिः September 16, 2025
  • हाम्रो पालिका
आगलागिबाट चुलाचुलीमा तीन लाख बढीको क्षती

फिक्कल: इलामको चुलाचुलीमा गएराती चन्द्रबहादुर विष्टको घरमा आगलागि भएको छ। सोमबार राति १० बजे चुलाचुली गाउँपालिका– ६ तोरीवारीका विष्टको टिनको छानो र टिनको बेरा भएको एकतले घरमा आगलागी भएको हो ।
आगलागीबाट घर र घरभित्र भएका भाँडावर्तन,अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ३ लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पेल्टिमारीका प्रहरी बरिष्ठ नायव निरीक्षक नारायणप्रसाद कुँवरका अनुसार नेपाल प्रहरी, दमक नगरपालिकाको बारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घर जलेपछि बिस्ट परिवार बिस्थापित भएको स्थानीयले जनाएका छन । पीडित परिवारलाई रेडक्रस लगायतले अति आवश्यक बस्तु उपलब्ध गराएका छन ।

TOP