कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको रोङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको रोङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

पशुपतिनगर(इलाम): इलामको रोङ गाउँपालिका ३ पाथले डाडाँ स्थित मेची राजमार्ग सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
आईतबार साँझ झापाबाट इलाम आउदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा ८९ प २२६६ न.को मो.सा.लाई ठक्कर दिदा बझाङ बित्छडचिर गाउँपालिका १ का २६ बर्षीय मदन बहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका ८ का २३ बर्षीय सिर्जना गिरीको मृत्यु भएको हो ।
मोटर साईकलमा सवार दुबै घाईतेलाई तत्काल उपचारको लागि झापाको बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिनु भयो । ट्रक चालक पाँचथर कुमाय गाउँपालिका ९का ३३ बर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखापत्र अनलाईलबाट

TOP