कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयमा बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
सूर्योदयमा बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम

फिक्कल
इलामको सूर्योदय नगरपालिकामा प्रारम्भिक बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका  शिक्षा युवा तथा खेलकुद शाखाको स्वीकृत कार्यक्रम अनुसार प्रारम्भिक बाल शिक्षकका लागि ३ दिने मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न भएको हो ।
झापाबाट आउनु भएका दिप्ता धमलाले प्रशिक्षण दिनु भएकोपहिलो समूहको तालिम सम्पन्न हिजो भए संगै आजबाट दोश्रो समुहको तालिम सुरु हुनेछ । तीन चरण ९ दिनमा नगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालयबाट बाल शिक्षक सहभागीता रहने गरी तालिम संचालन गरीने शाखाका स्रोत ब्यक्ति सुदर्शन खतिवडाले जानकारी दिनु भयो ।

TOP