कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

मानव अधिकार मञ्च इलामको अध्यक्षमा पुन : थेबे

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
मानव अधिकार मञ्च  इलामको अध्यक्षमा पुन : थेबे

इलाम : मानव अधिकार मञ्च नेपाल इलामले बिहिबार १० अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले मोहनसिंह थेबेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डिमला राई, सचिव सर्मिला राई सहसचिव सावित्रा सिवा र कोषाध्यक्षमा शारदा सुब्बालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा केशरकुमारी तिम्सिना र कुलदिप घिमिरे रहेका छन् । मञ्चको पदेन सदस्यमा कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्मा रहेका छन् । मानव अधिकार मञ्चले आजै २६ औं साधारण समा समेत सम्पन्न गरेको छ । साधारण सभामा मञ्चका सचिव दुर्गादेवी भट्टराईको तर्फबाट कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले संस्थाको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

संस्थाको कोषाध्यक्षका तर्फबाट लेखा प्रमुख कोपिला कार्कीले संस्थागत आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । संस्थाका लागि आवश्वयक पाँच निर्देशिका तथ कार्यविधी मञ्चका मनकुमार बराइलीले प्रस्तुत गरेका थिए ।

TOP