कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

मेची राजमार्गमा पहिरोका कारण यातायात ठप्प

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
मेची राजमार्गमा पहिरोका कारण यातायात ठप्प

इलाम : मेची राजमार्गमा फेरि पहिरो गए पछि यातायत सेवा ठप्प भएको छ । इलामको राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्ने क्रममा पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएको छ ।

बारम्बार गइरहेका पहिरोका कारण मेची राजमार्ग प्रयोग गरी झापा, इलाम, पॉचथर र ताप्लेजुङ आउजाउ गर्ने यात्रु अलपत्र परेका छन् ।सडक मर्मतको काम भैरहेको छ । राजमार्गमा वारीपारी नै सयौ सवारीका साधन लाम लागेका छन ।

TOP