कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा आठौं जिल्ला सभा सम्पन्न

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाममा आठौं जिल्ला सभा सम्पन्न

इलाम:  विभिन्न प्रस्तावहरु पारित गर्दै इलामको आठौं जिल्लासभा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको सभाले जिल्लामा भएका पूर्वाधार निर्माणलाई जिल्ला समन्वय समितिले कडाइका साथ अनुगमन गर्ने, जिल्लाका सबै पालिका र प्रदेश तथा संघबीचको प्रभावकारी समन्वय जिससले गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

सभाले मेची राजमार्ग अन्र्तगत राजदुवाली भञ्ज्याङ सडक खण्डको विकल्प खोज्न र इलाम रहेको इलाम अस्पतालको सेवालाई व्यवस्थित गर्न थप पहल गर्ने समेत निर्णय गरेको जिसस प्रमुख जयप्रकाश राईले बताए ।

सभाले जिल्ला समन्वय समिति उप–प्रमुख चित्रकला बराइलीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको समितिले जनाएको छ ।

पालिका पेज

TOP