कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

देउमाईमा वाल भत्किंदा एक घरमा क्षति

  • प्रकाशित मितिः November 13, 2025
  • हाम्रो पालिका
देउमाईमा वाल भत्किंदा एक घरमा क्षति

इलाम: राती देखि परेको वर्षाका कारण देउमाई नगरपालिका–९ का प्रेमबहादुर दर्जीको घरमा क्षति पुगेको छ । दर्जीका छिमेकी सोमबहादुर कामीले आफ्नो घर नजिकै लगाएको करिब दश फिट अग्लो ईंटाको वाल भत्किंदा दर्जीको चार कोठे पक्की घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । वाल भत्किंदा दर्जीको घरको एउटा कोठामा क्षति पुगेको हो ।

कोठामा रहेका खाट, टेलिभिजन, एक थान मोवायल, लुगा सिलाउने मेशिन र लुगाकपडा गरि करिब छ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै वाल भत्किंदा भने करिब एक लाख मुल्य बराबरको क्षति भएको बताइएको छ ।

TOP