कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा एमालेको प्रदेशसभा र स्थानीय तहका इञ्चार्ज तोकिए (सूची सहित)

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाममा एमालेको प्रदेशसभा र स्थानीय तहका इञ्चार्ज तोकिए (सूची सहित)

इलाम । नेकपा एमाले कोशी प्रदेश कमिटीको २०८१ भदौ १ गतेको चौथो पूर्ण बैठकबाट इलामका प्रदेश कमिटीका सदस्यलाई जिम्मेवारी दिएको छ । बैठकले पालिका र प्रदेभसभा निर्वाचन क्षेत्रमा नेताहरुलाई जिम्मेवारी दिएको हो । बैठकले जयप्रकाश राईलाई प्रदेशसभा २ ख निर्वाचन क्षेत्रको इन्चार्ज तोकिएका छन् । उनी जिल्ला समन्वयन समितिका प्रमुख हुन् । त्यस्तै मानवअधिकारवादी नेता देवेन्द्रकुमार विश्वकर्मा इलाम क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र क मा निर्वाचित भएका छन् । त्यस्तैगरि इलाम क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ख मा पूर्व प्रदेशसभा सदस्य काजिमान कागते निर्वाचित भएका छन् ।
स्थानीय तहमा इञ्चार्ज पाउनेको यस्तो छ सुचि
टीकादेवी घिमिरे इलाम नगरपालिका इन्चार्ज
सवित्रा शिवा सूर्योदय नगरपालिका इन्चार्ज
केशवकुमार धौराली देउमाई नगरपालिका इन्चार्ज
ध्रुवकुमार श्रेष्ठ माई नगरपालिका इन्चार्ज
कृष्णकुमार शाह सन्दकपुर गाउँपालिका इन्चार्ज
यामप्रसाद अधिकारी माइजोगमाई गाउँपालिका इन्चार्ज
शकुन्तला लेप्चा रोङ्ग गाउँपालिका इन्चार्ज
राज थापा फाकफोकथुम गाउँपालिका इन्चार्ज
रिप्पल राई माङ्सेबुङ गाउँपालिका इन्चार्ज
ओमनारायण खनाल चुलाचुली गाउँपालिका इन्चार्ज

TOP