कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय नगर वाल सञ्जालको पुर्नगठन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदय नगर वाल सञ्जालको पुर्नगठन

फिक्कल: पर्यटकीय नगरी बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका सूर्योदय नगरपालिकाको नगर स्तरीय बाल सञ्जालको पुर्नगठन भएको छ।निर्मल गुरुङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको हो समितिको उपाध्यक्षमा नविना पौडेल, सचिवमा सविना लिम्बु , सहसचिवमा निशान्त राई र कोषाध्यक्षमा संन्जोक राई रहनु भएको छ ।
सदस्यहरुमा पासाङ तामाङ्ग , विपुल गिरी , प्रवेश पोख्रेल , अजय विक , सिम्रन गिरी , प्रतिशा ढकाल , स्वेता गजुरेल , प्रवल राई , स्तुती पौड्यल , आर्ज राई संजु पौड्यल र सुअम प्रधान चयन हुनु भएको छ। बालमैत्री घोषणा भएको नगरमा बाल संजालले बालबालिकाका अधिकारका क्षेत्रमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । नवगठित समितिलाई नगर प्रमुख रण बहादुर राई , महिला बालबालिका शाखा प्रमुख तारा शेर्पाले शुभकामना दिनु भएको थियो ।

 

TOP