कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सरकारलाई प्रश्न : सत्याग्रहीलाई मार्न खोजेको ?

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सरकारलाई प्रश्न : सत्याग्रहीलाई मार्न खोजेको ?


२४ असोज, काठमाडौं : ६बुदे माग राखेर २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमा प्रदर्शन भएको छ ।

डा .केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै सोलिडारिटी फर डा। केसीको आहृवानमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोजेको ? ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन ।

सरकारी र डा। केसीको तर्फबाट बनेको वार्ता टोलीबीच शुक्रबार राति अबेर भएको वार्ता असफल भएको थियो । प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री र शिक्षामन्त्री निर्देशनमा सहमति गर्न रोकिएको बताए ।

TOP