कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पिसिआरभन्दा छिटो हुने ुएन्टिजेनु विधिबाट कोरोना परीक्षण गरिने

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
पिसिआरभन्दा छिटो हुने ुएन्टिजेनु विधिबाट कोरोना परीक्षण गरिने


काठमाडौं स् सरकारले कोरोना परीक्षण ुएन्टिजेनु किटमार्फत गर्ने भएको छ। नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ुएन्टिजेनु किट सुरु गरिएको मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले बताए। कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जनमानसमा संक्रमण पहिचान गर्नको लागि राम्रो विकल्प तथा छिटो र भरपर्दो हुनसक्ने डा। गौतम बताउँछन्। ‘एन्टिजेनबाट टेस्ट छिटो गर्न सकिन्छ, डा। गौतमले भने,‘ पिसिआर जस्तो लामो लाग्दैन। जनमानसमा संक्रमित पहिचान गर्नको लागि भरपर्दो उपाय हुनसक्छ।’ छिटो रिजल्ट चाहेको खण्डमा यो विधिबाट परीक्षण गर्न सकिन्छ। अस्पतालमा कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने भएमा यस विधिबाट परीक्षण गर्न सकिने उनले बताए। पोजेटिभ आएमा पोजेटिभ विचार र नेगेटिभ आएमा नेगेटिभ विचार गरिने उनले जनाए। लक्षण देखिएन भने पिसिआर परीक्षण नगर्ने उनले सुनाए। लक्षण भएमा आइसोलेसनमा राखिने उनले जनाए। धेरै भिडभाड हुने ठाउँ तथा सुरक्षाकर्मीको ब्यारेकमा ुएन्टिजेनु किटबाट परीक्षण गर्न सकिने डा। गौतमले बताए। सरकारले अहिलेसम्म चार पटकसम्म कोरोना परीक्षण गाइडलाइन परिर्वतन गरेको छ । थाहा खबर बाट

TOP