कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम निर्वाचन क्षेत्र नं. १ मा मतगणना शुरु

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलाम निर्वाचन क्षेत्र नं. १ मा मतगणना शुरु

फिक्कल: इलाम निर्वाचन क्षेत्र नं. १ को मतगणना शुरु भएको छ । ३ः३० मा मतगणना शुरु भएको हो । इलाम क्षेत्र नं १ मा २ बजेबाट मतगणना हुने भएको छ । सूर्योदय नगरपालिका–१ गोर्खेको सिहंदेवी मावि केन्द्रमा विवादित ९७ मत गणना हुने सर्वदलीय सहमति भएपछि मत गणना शुरु भएको हो ।
यसअघि प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र खसेको पाइएपछि गणना सुचारु हुन सकेको थिएन् । सर्वदलीय बैठकबाट ९७ मत प्रतिनिधिसभाको भएमा प्रतिनिधिसभाकै मान्यता पाउने र प्रदेशसभाको भए प्रदेशसभा नै जोड्ने सहमती भएको थियो ।
प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा १ लाख ९ हजार ५ सय ३७ मतदाता मध्ये ५९ हजार १ सय ३६ मत खसेको छ । खसेको मत ५३ दशमलब ९९ हुँन आउछ ।
इलाम १ मा गठबन्धनबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले जिल्ला अध्यक्ष महेश बस्नेत बिच मुख्य प्रतिष्पर्धा छ ।

TOP