जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

ग्रेडिङ सम्पन्न

  • प्रकाशित मितिः October 18, 2025
  • हाम्रो पालिका
ग्रेडिङ सम्पन्न

रोङ: इलामको रोङ गाउँपालिकामा सिक्तोरिया करातेको ग्रेडिङ गरिएको छ । प्रशिक्षित खेलाडीहरुको स्तर उन्नतिको लागि ग्रेडिङ कार्य भएको हो ।रोङ ६ मा रम्याङ डोजोको आयोजनामा सलकपुर डोजोसहितका खेलाडिहरु सहभागि भएको कार्यक्रमा कुडिडाडा डोजोका खेलाडीहरुले काता प्रदर्शन गरेका थिए ।सरस्वती माध्यामिक बिद्यालयको सृजनात्मक शुक्रवार सगै आयोजित ग्रेडिङमा सामाजिक बिकास समिति रोङका सयोजा सत्यम राई चौरासे ,करातेका अन्तरास्ट्रिय प्रशिक्षक योगेस चाम्लिङ ,राष्ट्रिय खेलकुद परिषदका साहयक प्रशिक्षक नर बहादुर खवास,,रोङ खेलकुद शाखाका बिर्ख सुब्बा प्रशिक्षक राम राई लगायतले गराउनु भएको रम्भ्याङ डोजोका प्रशिक्षक देबिलाल राईले बताए ।सरस्वती मा बिको प्राङगणमा भएको सो कार्यक्रममा दुईटा डोजोका २४ जना खेलाडिहरुको सहभागिता रहेको थियो ।आजको ग्रेडिङबाट थ्रि क्यु ब्राउण्डबाट टु क्यु वेल्ड ,चारजना ओरेन्ज बाट स्टेप ग्रिन र सत्र जना वाईट बाट ओरेन्ज मा प्रमोट भएका छन् । कार्यक्रममा सहभागि खेलाठडहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।

TOP