जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

नवौ राष्ट्रिय खेलकुद : साइक्लिङमा इलामबाट २ जना छनौट

  • प्रकाशित मितिः October 20, 2025
  • हाम्रो पालिका
नवौ राष्ट्रिय खेलकुद : साइक्लिङमा इलामबाट २ जना छनौट

इलाम: नवौ राष्ट्रिय खेलकुदको साइक्लिङमा इलामका २ खेलाडीले सहभागिता जनाउने भएका छन् । शुक्रबार धरानमा सम्पन्न प्रदेश छनौटबाट केशिका राई र विश्वास राईले सहभागिता सुनिश्चित गरेक हुन् । हार्ड ट्रेल डाउन हिलको प्रदेश छनौटमा महिला तर्फबाट केशिका तेश्रो र क्रस कन्ट्रीमा विश्वास राईले तेश्रो स्थान हासिल गरेका छन् ।

हार्ड ट्रेलमा सहभागि भएका टाइस राई छैटौ र क्रस कन्ट्रीकै सागर तामाङ छनौट हुन असफल रहे । इलाममा साइक्लिङ संघ छैन् । सहभागि खेलाडीहरु एमटिबी राईड क्लबका सदस्यहरु हुन् । एमटिबीले विभिन्न समयमा साइकल राइड सम्बन्धी प्रतिस्पर्धा र प्रर्वद्धनात्मक कार्य गर्दै आएको छ ।

TOP