जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

इलामका युवा व्यवसायी किरण पाठकद्धारा खेलाडीलाई टिसर्ट प्रदान

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
इलामका युवा व्यवसायी किरण पाठकद्धारा खेलाडीलाई टिसर्ट प्रदान


इलाम : इलामका ३१ जना कराँते खेलाडीलाई युवा व्यवसायीले टिसर्ट प्रदान गरेका छन् । ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी गरिरहेका उनिहरुलाई भान्जा इम्पेक्सका प्रोप्राइटर एबम् समाजसेबी किरण पाठकले टिसर्ट बितरण गरेका हुन ।

हस्तान्तरण पश्चात् पाठकले खेलाडीको खेल विकास र उत्प्रेरण होस भन्ने उद्देश्यले सहयोग गरेको बताएका छन् । उनले खेलाडीलाई भान्जा इम्पेक्समा सामान खरिद गनेलाई केही रकम छुट दिने समेत बताएका छन् । यता प्रशिक्षक योगेस चाम्लिङले इलाममा खेलकुद क्षेत्रमा लगानी नभएको अवस्थामा खेलकुद प्रेमीहरूको साथ र सहयोगले अघि बढिरहेको बताए ।

अहिले प्रतियोगितामा जाने खेलाडीलाई २१ गतेबाट २७ गते सम्म बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ । धरानमा भदौ ३० गते देखी असोज २ गते सम्म हुने प्रतियोगिताको तयारी गरिरहेका खेलाडीलाई पाठकले ३० हजार बराबरको सामाग्री हस्तान्तरण गरेका हुन ।

TOP