जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

इलामका ४ जना साइकल राइर्डस नवौ राष्ट्रिय खेलमा सहभागी बन्दै

  • प्रकाशित मितिः October 18, 2025
  • हाम्रो पालिका
इलामका ४ जना साइकल राइर्डस नवौ राष्ट्रिय खेलमा सहभागी बन्दै

फिक्कल: नवौ राष्ट्रिय खेलको लागि इलामका ४ जना साइकल राइर्डस छनौट भएका छन् । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला र कार्यलय प्रमुख नारायण भट्टराई उपस्थितिमा भएको कार्यक्रममा इलाम एमटीबी राईडर्सका टाईसन राई, सागर तामाङ , बिश्वास राई र केसिका राई छनौट भएका हुँन । छनौट हुने साइर्डसलाई इलाम एमटीबी राईडर्सका अध्यक्ष सरण फागो लगायतले साइकल हेल्मेट हस्तान्तरण गरिएको थियो । अहिले साइर्डसको तयारीका लागि साइक्ङि अभ्यास भैरहेको अध्यक्ष फागोले जानकारी दिनु भयो ।
झापा मोरङ र सुनसरीमा यहि ३१ गते हुने खेलमा सहभागी हुँन खेलाडीलाई ३० गते लािगने छ । नवौ राष्ट्रिय खेलको लागि इलामबाट १७ बिधामा २८९ जना खेलाडी छनौट भएको खेलकुद बिकास समितिका अध्यक्ष बास्तोलाले जानकारी दिनु भयो । उहाले खेलाडीलाई आवश्यक सहयोग समितिले गर्ने जानकारी दिनु भयो ।

TOP