कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

लाप्चा जातिले आज नमबन पर्व मनाउदै, सूर्योदय र रोङमा आज स्थानीय बिदा

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
लाप्चा जातिले आज नमबन पर्व मनाउदै, सूर्योदय र रोङमा आज स्थानीय बिदा

फिक्क्ल:  इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा आज बिदा दिएको छ । लोपउन्मुख लाप्चा जातीको २३४५ औं नयाँ सम्बत नामआल नमबन नामसुङ सर्प (बु नाम) बर्षको अवसरमा दुई पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
दुई पालिकाले सूचना प्रकाशन गरी पालिका सहित सबै सरकारी कार्यालय , संघ संस्थामा बिदा दिइएको जनाएका छन । लाप्चा समुदायले आज बिभिन्न कार्यक्रम गरी नमबन पर्व बनाइ रहेका छन । सूर्योदय, रोङ , माईजोगमाई र इलाम नगरपालिकामा लाप्चा समुदायको बसोबास रहेको छ ।

 

TOP