जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

माइजोगमाईमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

  • प्रकाशित मितिः October 21, 2025
  • हाम्रो पालिका
माइजोगमाईमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

इलाम: राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता इलामको माइजोगमाई गाउँपालिकामा सुरु भएको छ ।नामसालिङ माध्यमिक विद्यालयमा गाउँपालिकास्तीरय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा विभिन्न खेल सञ्चालन गरिनेछन् । यहाँ उत्कृष्ट खेलाडीलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गराइने छ ।

नामसालिङ माविका अध्यक्ष यज्ञनिधि अधिकारीको अध्यक्षता तथा माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको प्रमुख आतिथ्यमा भएको उद्घाटनसत्रमा गाउँपालिका उपाध्यक्ष प्रविना राई, वडा १ का वडाध्यक्ष याम कार्की, वडा ३ अध्यक्ष राम घिमिरे र वडा ४ अध्यक्ष दुरन देवानल गायतको सहभागिता थियो । प्रतियोगिताको निर्णायकमा प्रविन राई र रोहित भट्टराई रहेका छन् ।

TOP