जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

रोङमा अन्तर विद्यालय स्तरीय राष्ट्रपती रनिङ शिल्ड सम्पन्न

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
रोङमा अन्तर विद्यालय स्तरीय राष्ट्रपती रनिङ शिल्ड  सम्पन्न

रोङ: अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०८० श्री शान्ती निकेतन नमुना माध्यमिक बिद्यालय रोङ ३ कुटिडाँडाको खेल मैदानमा सम्पन्न भएको छ।
जसमा १२ स्वर्ण,२रजत र १ काँस्य सहित श्री शान्ती निकेतन नमुना माबि प्रथम,७ स्वर्ण,७ रजत र २ काँस्य सहित श्री शान्तिपुर माबि रोङ २द्वितीय र
४ स्वर्ण,२ रजत र २ काँस्य सहित श्री उमामहेश्वर माबि रोङ ५तृतीय भएको छ भने लगातर ३ बर्ष प्रथम स्थान हाँसिल गर्दै श्री शान्ती निकेतन नमुना माबि रोङ ३,कुटिडाँडाले रनिङ शिल्ड समेत हात पार्न सफल भएको छ।

TOP