जीवनशैली सूर्योदयको मुहार फेरेका रणबहादुर राई : जिल्लाको मुहार फेर्न संसद बन्ने दौडमा जीवनशैली फिक्कलबाट ७ पोका ब्राउन सुगर सहित तामाङ पक्राउ Uncategorized फिक्कल माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव सम्पन्न खेलकुद सूर्योयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु जीवनशैली कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न
Hamropalika menu advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहितका नेता ३२ गते फिक्कल आउदै

  • प्रकाशित मितिः March 3, 2026
  • हाम्रो पालिका
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहितका नेता ३२ गते  फिक्कल आउदै

फिक्क्ल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत आमसभा हुँने भएको छ । आगामी ३१ गते बिहिबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहितका नेताले फिम्क्कलमा हुँने सभालाई सम्बोधन गर्ने भएका हुँन ।
पार्टी बिस्तारमा लागेको रास्वपाले देशका बिभिन्न स्थानमा आफना कार्यक्रम गर्ने क्रममा फिक्कलमा अध्यक्ष लामिछने सहितका नेताहरु रमेश प्रसाई, मनिस झा र निषा डागीले सम्बोधन गर्ने कार्यक्रम तय भएको रास्वपाका सूर्योदय नगर अध्यक्ष रमेश भट्टराईले जानकारी दिनु भयो । अध्यक्ष भट्टराईका अनुसार अध्यक्ष लामिछाने सहितका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भए पछि प्रचार प्रसार र कार्यक्रम ब्यवस्थापन शुरु गरिएको छ ।
सूर्योदय नगर समितिको आयोजनामा हुँने कार्यक्रममा जिल्ला भरका कार्यत्रकर्ता र शुभेच्छुकको सहभागीता रहने अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । पार्टी स्थापना पछि अध्यक्ष लामिछाने सहितका नेता पहिलो पटक इलाममा औपचारीक कार्यक्रम गर्न आउन लाग्नु भएको हो ।

TOP