जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

रोङमा राष्ट्रपती कपको तयारी पूरा

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
रोङमा राष्ट्रपती कपको तयारी पूरा

गोबिन्द पौडेल रोङ:

आगामी माघ २६र २७ गते हुने रोङ स्तरिय राष्ट्रपती कपको तैयारी पूरा भएको छ ।वालबालिकाहरुको खेल प्रतिभाको बिकास र प्रोत्साहन गर्दै उत्कृष्ट खेलाडीलाइ जिल्ला स्तरमा लगेर सहभागि गराइने योजना अनुसार हरेक बर्ष १२ देखी १८ बर्ष उमेर समुहमा कक्षा १२ सम्म अध्ययनरत वालबलिकाको बिभिन्न बिधामा सहभागिता रहने छ ।
एक फिल्ड दुइ ट्रयाक,दुइ फिल्ड एक ट्याकको आधारमा बिभिन्न बिधामा खेलकुद प्रतियोगिता हुने रोङ खेलकुद शाखाका बिर्ख सुब्बाले बताए । शान्ति निकेतन माध्यामिक बिद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा यस अघि रोङ गाउँपालिकाभित्र रहेका ९ वटा माध्यामिक बिद्यालयका वालवालिकाको सहभागिता रहने गरेकोमा यस बर्षदेखी १२ देखी १८ बर्षका अन्य आधारभूत बिद्यालयका बिद्यार्थीको पनि सहभागिता रहने छ । आयोजनाको तैयारी सबै पूरा भएको आयोजक समितिका सचिव शान्ति निकेतन मा. बि.का प्रधानाध्यापक भूपाल खड्काले बताए ।

TOP