कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा ५७.४४ प्रतिशत मत खस्यो

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
इलाममा ५७.४४ प्रतिशत मत खस्यो

फिक्कल: इलाममा ५७ दशमलब ४४ प्रतिशत मत खसेको छ । २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा ५७ दशमलब ४४ मत खसेको हो । जिल्लामा १५० मतदान स्थल र २८५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्धारित समयमा सम्पन्न भएको इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले जानकारी दिनु भयो ।
मतपेटीका राती अवेर सम्ममा आई सके पछि सोमबार बिहान सर्वदलिय बैठक बसेर दुई वटै निर्वाचन क्षेत्रको मतगणना शुरु निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण फूयालले जानकारी दिनु भयो ।
दुई वटा संघीय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको इलामममा मुख्य प्रतिष्पर्धा एमाले र गठबन्धन बिच छ । क्षेत्र नम्बर १ मा पुर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले जिल्ला अध्यक्ष मेहश बस्नेत बिच प्रतिष्पर्धा छ । त्यस्तै क्षेत्र न. २ मा एमालेका उपाध्यक्ष सुभाष नेम्वाङ र काग्रेस जिल्ला सभापति डम्बर खड्का बिच कडा प्रतिष्पर्धा छ ।

TOP