Hamropalika menu advertisement

इलाम १ मा नेपाली काग्रेसको शुरुवाती अग्रता

  • प्रकाशित मितिः March 6, 2026
  • हाम्रो पालिका
इलाम १ मा नेपाली काग्रेसको शुरुवाती अग्रता

फिक्कल: इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली काग्रेसले शुरुवाती अग्रता लिएको छ । एक हजार दुई सय २६ मत गणना गर्दा नेपाली काग्रेसका उम्मेद्धवार निश्कल राईले तीन सय ९९ मत सहित अग्रता लिनु भएको हो ।
नेकपा एमालेका उम्मेद्धवार काजीमान कागतेले तीन सय १८ , श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङ एक सय ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदालले एक सय ४६ मत र नेपाली कम्युनिष्ट पार्टीका रण बहादुर राईले ९६ मत पाउनु भएको छ । उक्त मत गणना गर्दा ९१ मत बदर भएको छ ।

इलाम क्षेत्र नं. १ पहिलो चुनावी अपडेट
गणना भएको मत १२२६
बदर मत ९१
नेकपा एमाले (सूर्य) काजी मान कागते ३१८
नेपाली कॉग्रेस (रुख) निश्कल राईं ३९९
नेपाली कम्युनिष्ट पार्टी(तारा) रन बहादुर राई ९६
राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी) विमल गदाल १४६
श्रम संस्कृति पार्टी(माटो) विनोद नेम्बाङ्ग लिम्बु १५८
नेपाल मजदुर किसान पार्टी (मादल) तुल्सी केशरी प्रजापती (छुंजु) शून्य
उज्यालो नेपाल पार्टी (चिम) हरि बहाद्र गुरुड ३
मगोल नशनल अगनाइजेसन (कुखुराको भाले) बुद्ध लाल मेचे ६
नेपाल जनमुक्तिपर्टी(घर) डम्बर सिं लिम्बु शून्य
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)(गुलाफ ) नारदमणी साडपाङ शून्य
जनता समाजवादी पार्टी(जातो) लला वहादुर सुनुवार ३
संघीय लोकतान्त्रक राष्ट्रय मञ्च(खुकुरी)राम प्रसाद लिम्बु १
राष्ट्रिप्रजात्त्र पर्टी( हलो) ज्वाला नेपाल ५

TOP