Hamropalika menu advertisement

इलाम १ को मतगणना शुरु

  • प्रकाशित मितिः March 6, 2026
  • हाम्रो पालिका
इलाम १ को मतगणना शुरु

फिक्कल: इलाम निर्वाचन क्षेत्र नं. १ मा ढिलो गरी अहिले दिउसो साढे दुईबाट मतगणना शुरु भएको छ । बिहान भरी सर्वदलिय बैठकमा छलफ पछि प्रत्यक्ष तर्फको मतगणना गर्ने सहमति अनुसार गणना शुरु भएको हो ।
क्षेत्र नं. १ का निर्वाचन अधिकृत खुम प्रसाद भण्डारीका अनुसार वडा वडाको मत पेटिका छुट्याएर गणना गरिने छ । सूर्योदय ७ को मतपेटिका खोली गणना शुरु गरिएको छ ।इलाम क्षेत्र नं. १ मा ६४ हजार १०४ मत खसेको छ । यहाँ १३ जना उम्मेद्धवार चुनावी प्रतिस्पर्धामा छन ।

TOP