जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

कर्णाली प्रदेश

पानोरमा प्रकरण : गल्ती होटलको कि भारतीय पाहुनाको ?
January 28, 2020
पानोरमा प्रकरण : गल्ती होटलको कि भारतीय पाहुनाको ?

भारतको केरला राज्यका मुख्यमन्त्रीले उक्त घटनाका पीडित परिवारलाई नेपालको सरकारले नगद क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । केरलाका मुख्यमन्त्री पिनारयी विजयनले आफ्नो केन्द्र सरकारका विदेशमन्त्री डा. एस. जयशंकरलाई आइतबार पत्र लेख्दै नेपालसँग क्षतिपूर्ति माग्न सुझाएका हुन् । पत्रमा उनले भारतीयहरुको मृत्युमा होटलको उपकरण जिम्मेवार रहेको दाबी गरेका छन् ।

६ लेन सडक चाँडो निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन
January 26, 2020
६ लेन सडक चाँडो निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

इटहरी बजारक्षेत्रमा सडकले लिने जग्गा ‘क्लियर’ नभएको भन्दै हालसम्म इटहरीमा विवाद नटुङ्गिदा ६ लेन सडक निर्माण सुस्त भइरहेको भन्दै आलोचना हुन थालेको छ । इटहरी चौकमा बाटो दुईपट्टि नै भत्काए पनि निर्माण कार्य चाँडो नहुँदा इटहरीको मुख्य बजार अस्त–व्यस्त हुन पुगेको छ ।

Page 2 of 212
TOP