जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

कन्यामबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
कन्यामबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

फिक्कल: इलामको सूर्योदय नगरपालिका–६ कन्यामबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।
चेकजाँचका क्रममा बा २१ च ७९७१ नम्बरको कारमा राखिएको ३ दशमलब ३ ग्राम ब्राउन सुगर सहित चालक समाल्बुङका २१ वर्षीय प्रशिस खड्का र कन्यामका २४ वर्षीय समीर तामाङलाई पहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ गरिएका दुबै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भैहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनु भयो । पछिल्लो समय भारतका बिभिन्न स्थानबाट बिभिन्न प्रकारका लागु औषध नेपाल भित्रयाउने क्रम बढ्दै गएको छ ।

TOP