अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

अन्तुमा मण्डला थिएटरले कचहरी नाटक “लय प्रकृतिको“ पदर्शन गर्दै

  • प्रकाशित मितिः April 10, 2026
  • हाम्रो पालिका
अन्तुमा मण्डला थिएटरले कचहरी नाटक “लय प्रकृतिको“ पदर्शन गर्दै

फिक्कल: मण्डला थिएटरले भोलि मंसिर ५ गते इलामको सूर्योदय नगरपालिका ४ स्थित उत्तरे खेलमैदानमा कचहरी नाटक “लय प्रकृतिको“ पदर्शन गर्ने भएको छ ।कलाको माध्यमबाट सूर्योदय नगरपालिकाका बासिन्दाले जलवायु परिवर्तन, पहिरो, बाढी, आगलागी र भूकम्प जस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र बृहत् समुदायलाई जोगाउने उपायबारे जानकारी गदै नाटक प्रदर्शन गर्न लागिएको हो ।
नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ । नाटकमा सोमनाथ खनाल, उमेश तामाङ, सागर खाती, मिलन कार्की, रेनु योगी, वेदना राई लगायत चर्चित कलाकारको अभिनय रहनेछ । विहान ११ः०० बजे देखि १२ः३० सम्म प्रस्तुति दिनेछ। मण्डलासँग मोबाइल थिएटर बस छ, जुन ट्रकलाई मोबाइल स्टेजमा परिणत गरिएको छ।
पछिल्लो समय नेपाली चलचित्र जगतका प्रसिद्ध कलाकार विजय बराल, बुद्धि तामाङ, प्रदिप कुमार चौधरी, नाजिर हुसेन लगायतका सुप्रसिद्ध कलाकारहरुलाई मण्डला थिएटरमा देखिने गरीएको छ । मण्डला थिएटले सूर्योदय नगरपालिका सहित बिभिन्न संघ संस्थाको आयोजनामा नाटक पदर्शन गर्ने जनाएको छ ।

TOP