कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

माईजोगमाईमा लिम्बू जातिको च्याबुङ प्रशिक्षण (फोटो फिचर)

  • प्रकाशित मितिः November 18, 2025
  • हाम्रो पालिका
माईजोगमाईमा लिम्बू जातिको च्याबुङ प्रशिक्षण (फोटो फिचर)

नयाँबजार: माईजोगमाई गाउँपालिकामा रहेका लिम्बू जातिको जातिय संस्था किरात याक्थुम चुम्लुङ गाउँ कार्य समितिद्वारा आयोजित १ महिने च्याबुङ् (केलाङ) प्रशिक्षणको समापन भएको छ ।
कार्यक्रम किरात याक्थुम चुम्लुङ माईजोगमाई गाउँपालिका कमिटिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अध्यक्ष तुल बहादुर चेमजोङको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता तथा वडा नं १ का वडाध्यक्ष याम कुमार कार्की ,कार्यपालिका सदस्य धनलक्ष्मी सोङ्मी ,वडा सदस्य भक्त चेमजोङ , विभिन्न जनजाति महासंघका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थितिमा कार्यक्रम समापन भएको थियो। प्रशिक्षणमा किरात याक्थुम चुम्लुङ जिल्ला समिति सदस्य चम्पासिङ तामलिङले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा स्वगत मन्तब्य डम्बर चेमजोङले राख्नुभएको थियो भने कार्यक्रमको संचालन मनोज लिम्बुले गर्नुभएको थियो ।

कार्यक्रमका झलक तस्विरमा

TOP