कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

बिज्ञान शिक्षक समाज सूर्योदयको अध्यक्षमा सफल राई

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
बिज्ञान शिक्षक समाज सूर्योदयको अध्यक्षमा सफल राई

फिक्क्ल: बिज्ञान शिक्षक समाज सूर्योदयले सफल राईको अध्यक्षतामा नगर कार्य समितिको गठन गरेको छ । बिज्ञान शिक्षक समाज सूर्योदयका नगर संयोजक अनिल आचार्यको संयोजकत्वमा भएको बिज्ञान शिक्षकको भेलाले नर्वदा कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा बिज्ञान शिक्षक सफल राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आत्माराम तिवारी,( हिमालय मा वि ), सचिवमा दिपेन्द्र आचार्य(कृष्णाश्रम मा बि), सहसचिवमा सविन नेपाल (बिरेन्द्र मा बि) र कोषाध्यक्षमा सुष्मा सापकोटा (समाल्बुङ मा बि) रहुन भएको छ ।समितिको सदस्यमा करिस्मा सापकोटा, ,लक्ष्मी प्रसाद ढुङ्गेल, अनुप गुरुङ, सुमन राई , लोकेन्द्र तामाङ , गोपाल बस्नेत, निर्मल खड्का , इशा श्रेष्ठ, उज्वल खतिवडा दिपेश पाण्डे, अभिशेक तामाङ, मदन घिमिरे , ललिता दाहाल र बिरेन्द्र कुमार साह रहनु भएको छ ।
प्रदेश प्रतिनिधि र सल्लाहकार समितिको जिम्मेवारी तोक्न भने बाँकी रहेको अध्यक्ष राईले जानकारी दिनु भयो ।

TOP