अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

“मैले गाउने गीतहरुमा” सार्वजनिक

  • प्रकाशित मितिः January 2, 2026
  • हाम्रो पालिका
“मैले गाउने गीतहरुमा” सार्वजनिक

इलाम :“मैले गाउने गीतहरुमा” शुक्रबार सार्वजनिक गरिएको छ। एचकेआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर समावेश छ। गीतको शब्द मौसम परिवर्तन याकथुङ्बाले लेख्नुभएको हो संगीत दिपराजले गर्नुभएको छ ।

भिडियोमा माइजोग्माइका नवीन सुवेदी र रोङकी दीक्षा भुजेलको दमदार अभिनय देख्न सकिन्छ। निर्देशन, छायांकन र सम्पादन हिकस राईले गर्नुभएको हो। भावनात्मक शब्द, मन छुने स्वर र आकर्षक भिडियोको संगमले यस गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास लिइएको छ।

“मैले गाउने गीतहरुमा” आजैदेखि एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न र सुन्न सकिनेछ। गीततमा रोङको किराँतपार्क र सुर्योदयको सिमपानी पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको निर्देशक राईले जान्कारी दिनुभयो ।

TOP