प्रदेश जेनजी आन्दोलन : कोशीमा १० जनाको मृत्यु, ५ जनाको मात्रै सनाखत जीवनशैली इलामका १० वटै पालिकामा नेपाली सेना सहितको सुरक्षा प्रदेश १ इलामको सीमावर्ती छब्बिसे र माने भञ्ज्याङमा शसस्त्र प्रहरीको बीओपी कला / मनोरञ्जन कवि दिपेन्द्र आचार्यको ‘ब्यापार पृथ्वीको’ लोकार्पण कला / मनोरञ्जन कन्याममा एनपिएलको ट्रफी टुर अर्थ वाणिज्य इलामको रोङमा अलैँचीको बजारीकरण गर्न जिआइइएस प्रणाली जीवनशैली इलामको रोङमा ‘एक घर–एक श्रम’ अभियान जीवनशैली पत्रकार योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार पर्यटन सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग जीवनशैली आगलागिबाट चुलाचुलीमा तीन लाख बढीको क्षती
Hamropalika menu advertisement

पत्रकार योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार

  • प्रकाशित मितिः September 16, 2025
  • हाम्रो पालिका
पत्रकार योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार

इलाम :नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलाम शाखाले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा “समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार” भन्ने मूल नारासहित आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । उनले नगद १० हजार रुपैयाँ सहित सम्मान ग्रहण गरेका छन् ।

पुरस्कार ग्रहण गर्दै पत्रकार योङहाङले आफूलाई प्राप्त रकमलाई महासंघकै कोषमा जम्मा गरी यसलाई अझ गतिशील बनाउन योगदान दिने घोषणा गरे ।पत्रकार योङहाङ रासस र सौर्य दैनिकमा समेत कार्यरत छन ।

कार्यक्रममा स्थानीय सञ्चारकर्मी, सहायक प्रमुख जिल्ला अधिकारी ,इलाम प्रहरी प्रमुख ,सामाजिक अभियान्ता, बुद्धिजीवी, तथा महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

TOP