अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

सूर्योदयमा गजल मन्च गठन, अध्यक्षमा योगनिधी भट्टराई

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
सूर्योदयमा गजल मन्च गठन, अध्यक्षमा योगनिधी भट्टराई

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा गजलकार योगनिधी भट्टराईको अध्यक्षतामा सूर्योदय गजल मन्च गठन गरिएको छ । सूर्योदय सहित इलामको साहित्यलाई एकीकृत गरी साहित्य उत्थानमा सहयोग पु¥याउने उद्देश्यले गजल मन्च गठन गरीएको हो ।
समितिको उपाध्यक्षमा अर्जुन बेदना राई ,सचिवमा विक्रम सुन्दास ,सहसचिवमा दिपेन्द्र आचार्य र कोषाध्यक्षमा टिङ्कु भट्टराई चयन हुनु भएको छ ।मन्चको सदस्यहरुमा रणविर राई, सन्तोष खापुङ ,विवेक शर्मा लामिछाने र एन्जिला थामी रहनु भएको छ । उक्त कार्यक्रमले डिल्ली प्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। जसका सदस्यहरुमा कुल प्रसाद ढकाल ,कविता राई ‘गाउले’ ,प्रेम अधिकारी ,दुर्गा देवी भट्टराई ,डम्बर थापा र नुरज भट्टराई नदी रहनु भएको छ ।
बेदना न्युज डट कमको आयोजनामा गजलकार अर्जुन बेदना राईको अध्यक्षतामा भएको मन्च गठन कार्यक्रमको अवसरमा सूर्योदयका साहित्यकाले गजल ,कविता वाचन गर्नु भएको थियो । गजल मन्च दर्ता गरी साहित्यका बिविध बिधामा काम गर्ने नव गठित समितिका अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।

TOP