अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

सूर्योदय ८ मा आज देखि ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु हुदै

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
सूर्योदय ८ मा आज देखि ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु हुदै

फिक्क्ल:    इलामको सूर्योदय नगरपालिका ८ को मालुममा आज देखि मंसिर २५ गते सम्म प्रथम मालुम पर्यटन महोत्सव हुने भएको छ ।
सूर्योदय नगरपालिका वडा नं ८ मा रहेको मंगल ज्योति टोल बिकास संस्थाको आयोजना साथै कन्काई फन वल्ड सुरुंगा झापाको समन्वयमा महोत्सव आयोजना हुने भएको हो ।
मेला आयोजक समितिका अध्यक्ष कमल गड्तौलाले बिभिन्न मनोरञ्जनात्मक खेल सहित राष्ट्रिय स्तरका कलाकारको साथमा महोत्सव लगाइने छ । उहाले स्थानीय स्तरको पर्यटन प्रवर्धनका लागि महोत्सव आयोजना गरीएको जानकारी दिनु भयो । महोत्सवमा सथानीय खानाका परिकारका स्टल समेत राखीने छ ।

TOP