प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सूर्योदय ७ मा महिलाका लागि उद्घोषण तालिम

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
सूर्योदय ७ मा महिलाका लागि उद्घोषण तालिम

फिक्कल इलामको सूर्योदय नगरपालिका वडा नम्बर ७ महिलाहरुका लागि उद्घोषण तालिम भैरहेको छ ।
वडा कार्यालयको बार्षिक कार्यक्रम अनुसार १६ वटा टोलका बिकास संस्थामा आवद्ध महिलालाई उद्घोषण तालिम दिईएको हो । १६ वटा वटा टोलबाट दुई जनाका दरले छनौट गरी तालिम दिईएको वडाध्यक्ष लोक बहादुर चाम्लिङले जानकारी दिनु भयो । सोमबारबाट शुरु भएको तालिम ४ दिन सम्म संचालन हुने छ । तालिममा पत्रकार दिनेश महत , प्रेम अधिकारी र केशव भट्टराईले प्रशिक्षण दिनु हुने छ । वडाध्यक्ष चाम्लिङले वडामा महिलालाई लक्षित गरी बिभिन्न कार्यक्रम संचालन गरीरहेको जानकारी दिनु भयो । उहाले महिलाहरु चुलो चौकोमै हराउने भएका कारण बिभिन्न कार्यक्रममा आफना कुरा राख्ने बानीको बिकास गर्नका लागि तालिम आयोजना गरीएको बताउनु भयो । वडाध्यक्ष चाम्लिङको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा शक्ति समुहका सम्झना प्रसाई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । वडा सदस्य ख्याम कुमारी घलेले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमा वडा सचिव कमलकान्त पोखलेरले संचालन गर्नु भएको थियो ।

TOP