अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

लिम्बू पत्रकार संघ इलाममा नयाँ नेतृत्व चयन

  • प्रकाशित मितिः April 10, 2026
  • हाम्रो पालिका
लिम्बू पत्रकार संघ इलाममा नयाँ नेतृत्व चयन

इलाम: लिम्बू पत्रकार संघ इलाम शाखाको आज इलाममा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मोरोहाङको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समिति संयोजक राम योङहाङले जानकारी दिनुभयो । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा सृष्टि कुरुम्बाङ, सचिवमा सरोज जवेगू लिम्बू, सहसचिवमा नविन फागो र कोषाध्यक्षमा ऐनकला नेम्बाङ निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा अनिता जवेगू, संगीता लिम्बू, पूजा राई ९लिम्बू० र अनुपहाङ लिम्बू निर्वचित हुनुभएको छ ।त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा रेखा बेघा, भीमसेन लिम्बू र प्रकृति लिम्बू एवम् केन्द्रीय प्रतिनिधिमा युवराज लिम्बू र सन्तोष नेम्बाङ निर्वाचित हुनुभएको छ ।

TOP