जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

पर्यटन मन्त्री किरातीद्वारा पशुपतिनगरको पर्यटन सूचना केन्द्र र सीमाको अवलोकन

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
पर्यटन मन्त्री किरातीद्वारा पशुपतिनगरको पर्यटन सूचना केन्द्र र सीमाको अवलोकन

फिक्कल: संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपतिनगर स्थित नेपाल भारत सीमा क्षेत्रको फाटकमा रहेको पर्यटन सुचना केन्द्र र सीमाको अवलोकन गर्नुभएको छ।
सोमबार सूर्योदय नगरपालिकाको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिकनिजीकरण कार्यक्रममा सहभागी हुँन आउनु भएका मन्त्री किरातीले आईतबार साँझ सूचना केन्द्र र सीमा क्षेत्रको अवलोकन गर्नु भएको हो । मन्त्री बिरातीलेनेपाल भारत सीमा क्षेत्र समेत निरिक्षण तथा अवलोकन गर्नु भयो । उक्त अवसरमा नगर प्रमुख रणबहादुर राई सहितका जनप्रतिनिधि र सुरक्षा प्रमुखको सहभागीता रहेको थियो ।
मन्त्री किराती आइृतबार साँझ नै अन्तु पुग्नु भएको छ । सोमबार बिहान अन्तु पोखरी सहित अन्तु डाडाँको अवलोकन गर्नु हुने नगर प्रमुख रण बहादुर राइृका स्वकीय सचिव दिपेश राईले जानकारी दिनु भयो ।

TOP