फिक्कल: पर्यटन प्रवर्धन गर्ने उद्देश्यले इलामको पर्यटकीय क्षेत्र अन्तुमा फोटो प्रदर्शनी गरीएको छ ।देशका बिभिन्न स्थानमा फोटो पदर्शनी गरीरहेको ‘अठोट…
फिक्कल: कन्याममा मंगलबार एक हुल युवा हातमा बोरा र झाडु निस्किए । युवा झाडु बोकेर निस्किएकै बेला सामाजिक अभियान्ता तथा…
रोङ । इलामको रोङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई साना किसान सञ्जाल परिवारले सम्मान गरेको छ । सहकारी संस्थाले स्थानीय तह २०७९ को…
गोबिन्द पौडेल रोङ : गएराती परेको चट्याङले रोङ ५ को वडा कार्यलको बिद्युतीय उपकरण नस्ट पारेको छ भने वडा नंम्बर…
फिक्कल: पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले इलाममा आरन पेशा लोप हुँदै गएको छ । विगतमा हँसिया,कुटो, कोदालो, बञ्चरो लगायतका कृषि…
फिक्कलः अन्र्तदेशीय मानव बेचबिखन र कोभिड १९ ले पारेको प्रभाव र यसको समाधान बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।…
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ । प्रदेशमा रहेका…
इलाम : नेपाली कांगे्रसको आसन्न १४ औँ महादधवेशनमा इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका…
इलामको सूर्योदय नगरपालिकाको अन्तु डाँडाबाट देखिएको सूर्योदयको दृश्य । अन्तुडाँडा सूर्योदय दृश्यावलोकनका लागि नेपालकै प्रख्यात स्थान हो । तस्विर प्रेम…